अहिले सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल भइरहेको छ । मंगल होप नामक युट्युब च्यानलबाट सार्वजनिक ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ । झण्डा सँगसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेताहरुको फोटो पनि जलाइएको छ । यो तस्विर हामी पोष्ट गर्नपनि असमर्थ थियौँ । भिडियोको शब्द र विषयवस्तु समसामयिक … Continue reading राष्ट्रिय झण्डाको अपमान !!! कुनै नागरिकलाई सह्य हुदैन, तत्कालै कारवाही गरियोस् : रिपोर्टका लागि सेयर गरौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed