नेपालको राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले क्यामेराम्यान इसाक लिम्बुलाई नखिपोटबाट आज पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार अरु ६ जना अझै फरार रहेका छन् । उक्त गीतको भिडीयो मकवानपुरको एक स्कुलमा सुटिङ गरेको खुल्नमा आएको छ । ‘मंगोल हप ‘नामको युट्युब … Continue reading राष्ट्रिय झन्डा जलाएको गीतको म्युजिक भिडियो खिच्ने क्यामेराम्यान पक्राउ , गायक मंगोल ग्याल्जीको खोजीमा प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed