प्रचण्ड र आरजुको भारत जात्रा : त्वमेव माता च पिता त्वमेव

“चीन, अमेरिका र युरोपियन युनियनलाई नेपालमा एकसाथ काउन्टर गर्न अझै भारत संग दरिलो कार्ड छ – त्यो हो हिन्दु कार्ड ।” “नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुन: एकपटक नेपालको प्रधानमंत्री बन्ने सपना छ। कुनै समय कटुवाल प्रकरणले थला परेरे संसदमा बिदेशी प्रभुको गुलामी गरिदैन भन्दै प्रम पदबाट राजिनामा दिएका दाहाल एकपटक फेरि … Continue reading प्रचण्ड र आरजुको भारत जात्रा : त्वमेव माता च पिता त्वमेव