भारतमा नेपालीकाे कपाल मुण्डन गरेपछि राजदूतले देखाए चासाे

प्रधानमन्त्री केपी ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान् राम भारतमा नभई नेपालमै जन्मिएको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपाल अनि भारत दुवै देशमा आलोचना भइरहेको छ। प्रधानमन्त्रीकै अभिव्यक्तिलाई लिएर भारतीयहरूले त्यहाँ रहेका नेपालीलाई दुव्यर्वहार गरेका छन्। भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका एक नेपालीको कपल मुण्डन गरेर नेपाल र प्रधानमन्त्री … Continue reading भारतमा नेपालीकाे कपाल मुण्डन गरेपछि राजदूतले देखाए चासाे