पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Health-Education

पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भक्तपुर सुर्यविनायक निवासी  रहेको कार्यालयले जनाएको छ।