पाकिस्तानी रेलमन्त्री शेख रसीदले भारतलाई परमाणु बम हमला गर्ने धम्की दिएका छन् ।
पाकिस्तानसँग रहेको परमाणु बमले असामसँग असर गर्ने उनले बताएका छन् । उनको यो धम्की पहिलो पटक भने होइन ।
यो भन्दा अगाडि पनि उनले भारतको नाम लिएर बिना परमाणु युद्धको धम्की दिएका थिए ।
एजेन्सीको सहयोगमा