Instakhabar
News from Nepal
ती महिलामा गत भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने धरानमा आइतबार भर्ना भएकी थिइन् ।
संक्रमित महिलाले जन्म दिएको शिशुको तौल २.८ किलो रहेको छ भने आमा र बच्ची दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थाका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।
डा सूर्य प्रसाद रिमालको निगरानीमा डा मुकेश, डा हिमाल र नर्स सिरिनको टोलीले डेलिभरी गराएको हो।