पिता बन्दै बिराट कोहोली

Entertainment

काठमाडौं । भारतीय सुपरस्ट��र क्रिकेटर विराट कोहोली पिता बन्न लागेका छन् । उनले आफ्नी श्रीमती तथा बलिउड अभिनेत्री अनुष्का शर्मासँगको तस्वीर शेयर गर्दै जनवरी २०२१ मा नयाँ पाहुना आउन लागेको बताएका हुन् । यो तस्वीरमा बेबी बम्पको साथमा अनुष्का देखिएकी छन् । उनीहरुलाई इण्डस्ट्रीमा सबैभन्दा धेरै पावरफुल कपलको रुपमा हेर्ने गरिन्छ । उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । इटालीमा गएर विवाह गरेका उनीहरुको भेट एक स्याम्फूको विज्ञापनका बेला भएको थियो ।

View this post on Instagram

And then, we were three! Arriving Jan 2021 ❤️?

A post shared by Virat Kohli (@virat.kohli) on