उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

Health-Education

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।