Skip to content
Instakhabar
News from Nepal
Politics
Economy
International
Health-Education
Sports
Entertainment
News
Interesting
Videos
Nepali Version
Search for:
पाटन अस्पतालमा कोरोना संक्रमित युवाको मृत्यु
Health-Education
Published at: 2020-08-30
पाटन अस्पतालमा उपचाररत २९ बर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ।
गत साउन २८ गते अस्पताल भर्ना भएका युवकको उपचारका क्रममा गयराति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृतक युवक ललितपुरका स्थयि बासिन्दा हुन् ।
Post navigation
नौ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
कार्यक्रमः ३३३ विपन्न परिवारका नयाँ घर
Related Posts