विश्वकै सबैभन्दा ठूलो आईपीओ आईरहेको छ। आईपीओ अमेरिकामा नभएर चीनमा र चीनकै कम्पनीले ल्याउन लागेको हो ।
ज्याक माको कम्पनी अलीबाबाको एफिलिएटले ल्याइरहेको हो । यो आईपीओ ३५ अर्ब डलरको रहेको छ ।