बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरबाट ठीक भएका छन् ।
उनका साथी तथा ट्रेड एनालिस्ट राज बंंसलले यसको जानकारी दिएका हुन् ।
सोमवार उनको (पोजिट्रोन एमिशन टोमोग्राफी (पीईटी) रिपोर्टमा क्यान्सर फ्री पाइएको हो । ११ अगस्टमा उनको क्यान्सर भएको खबर बाहिरिएको थियो ।