सनी लियोनी र करिश्मा तन्नालाई लिएर ‘टिना एंड लोलो’ बनेको थियो तर रिलिज भएको कसैलाई पत्तो नै भएन् । अब जमाना फेरीएको छ । ओटीटीको जमानामा प्लेटफर्म देखाउन कन्टेन्ट चाहिन्छ । टीना र लोलोको वेबसीरिजको नयाँ नाम आएको छ । जसको नाम ‘बुलेट्स’ हो ।
यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । एमएक्स प्लेयरमा यो सीरिज ३० अक्टोबरमा प्रदर्शन हुँदैछ । देवांग ढोलकियाद्वारा निर्देशित यो फिल्ममा सनी लियोनी र करिश्मा तन्ना आकर्षक अवतारमा देखिएका छन् । साथै दुवैजनाले एक्शन गरेको पनि देखिन्छ ।