देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

Politics

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा संवोधन गर्ने बुझिएको छ । सम्बोधन आज ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ ।