प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण

News

प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहनुभएकोले प्रधानमन्त्री ओलीले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दसैंको टीका लगाइदिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सामूहिक टीकाको कार्यक्रम भने रद्द गर्नुभएको छ ।