काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको प्रजिअ दाहालले जानकारी गराएका हुन् ।
उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौं प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।