नेपालको पुरानो क्षेत्रफल नै त्रुटिपूर्ण, नयाँ क्षेत्रफल १,४८,००६.६७ वर्गकिमि प्रस्ताव

News

‘नेपालको क्षेत्रफल पहिले नै त्रुटिपूर्ण रहेछ । पुनर्मापन गर्दा समग्रमा बढी आयो,’ स्रोतले भन्यो, ‘यसको मतलब बढेको ८ सय २५।६७ वर्गकिलोमिटर भूमि भारतले अतिक्रमण गरेको हो भन्ने अर्थ लाग्दैन ।’ लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रमा ३ सय ३५ वर्गकिलोमिटरभन्दा धेरै छ । भारतबाट अतिक्रमणमा परेको भूमिबाहेक नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।