भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्।
रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।
उनलाई २०१८ को एउटा आत्महत्यालाई प्रोत्साहन गरेको अभियोगमा पक्राऊ गरिएको बताइएको छ ।