मन्त्रिपरिषद् बैठक शुरु

Politics

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेको भन्ने आरोप पार्टीकै नेताहरुले लगाइरहेका छन् । मन्त्रिपरिषद् बैठकले यसअघि गरेका कतिपय निर्णयहरुले ओलीले आफूखुसी गरेको भन्ने आरोपकाबीच आज मन्त्रिपरिषद् बैठक बसेको हो ।