भियतनाममा फेरि संक्रमण फैलिने खतरा

International

उत्कृष्ट तरिकाले कोरोना महामारी नियन्त्रण गरेको देश भियतनाममा फेरि कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।

त्यहाँ अब संक्रमणको दोश्रो लहरको संकेत पाइएको बताइएको छ ।

देशको हेल्थ मिनिस्ट्रिले सोमवार राती तीन महिना पछि स्थानीयमा कोरोना संक्रमण देखिएको छ । यो केस देशको धेरै जनसंख्या भएको शहर हाचि मिन्हाको हो ।