Instakhabar
News from Nepal
त्यसै क्रममा एउटा अद्भुत मन्दिर फेला परेको छ । उक्त मन्दिर ढुण्ढिया गणेश मन्दिर नजिक रहेको छ । उक्त मन्दिरलाई पञ्चमुखी गणेश मन्दिरको नामबाट चिन्ने गरिन्छ ।
विश्वनाथ मन्दिरका सिइओ विशाल सिंहले आफ्नो ट्विटरमा फोटो शेयर गर्दै त्यसको बारेमा जानकारी दिएका हुन् । उक्त मन्दिर काशी विश्वनाथ मन्दिर परिक्षेत्रमै पर्दछ ।
पञ्चमुखी गणेश मन्दिर भेटिएपछि अब जिर्णाेद्धार गरेर आम मानिसहरुका लागि खुला गरिदिने बताइएको छ । काशीमा अहिलेसम्म ३० वटा मन्दिर फेला परिसकेका छन् ।
एजेन्सीको सहयोगमा