‘मिस नेपाल वर्ल्ड २०२०’ बनिन् नम्रता श्रेष्ठ

Entertainment

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बनेकी छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उत्रिएका अन्य सुन्दरीहरुलाई पछि पार्दै नम्रता यो वर्षकी मिस नेपाल बनेकी हुन्।

नम्रतालाई ‘मिस नेपाल वर्ल्ड २०१९’अनुष्का श्रेष्ठले ताज लगाइदिएकी छन्। प्रतियोगितामा मिस नेपाल सुप्रानेशनल २०२० को ताज सिमल कनौजियले लगाउन सफल भइन्। त्यसैगरि मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माको पोल्टामा पुगेको छ।

मिस नेपाल अर्थ २०२० को ताज सुप्रिया श्रेष्ठले पहिरिएकी छन्।