त्रिभुवन विश्वविद्यालयले ४६ औ दीक्षान्त समारोह विगतको जस्तो विद्यार्थीको उपस्थितिमा नगर्ने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमका कारण छोटकरीमा गरिने दीक्षान्त कार्यक्रम पछि विद्यार्थीहरुलाई परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र दिइने भएको छ ।