नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले संसद विघटनलाई सरकारको प्रतिगामी कदमको संज्ञा दिएको छ ।
पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो कदमलाई प्रतिगामीको संज्ञा दिएको हो ।
यस्तो छ विज्ञप्ति