सांसदहरुलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

Politics

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदलाई बालुवाटार बोलाएका छन् ।

सांसदहरुसँग राय लिन प्रधानमन्त्रीले सोमबार बिहान ९ बजे बालुवाटारमा बोलाएका हुन् ।

विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई बालुवाटार बोलाइएको छ ।