चीनमा फैलियो नयाँ स्वाइन फीवर, एक हजार सुँगुर संक्रमित

International

काठमाडौं । चीनमा कोरोना भाइरसको बीच एक नयाँ रोग फैलिएको छ । यो रोगबाट १ हजार सुँगुर संक्रमित भएका छन् । यो रोगलाई स्वाइन फीवर बताइएको छ । यो अफ्रिकन स्वाइन फीवरको नयाँ रुप हो ।