कीर्तिपुरमा भयङ्कर दुर्घटना , एकै गाडीले दियो तीन वटा सवारीलाई ठक्कर

News

कीर्तिपुरमा सवारी दुर्घटना भएको छ । एउटा गाडीले २ वटा मोटरसाइकल र एउटा कारलाई ठक्कर दिएको हो ।

स्थानीय प्रेम महर्जनका अनुसार ३ वटा सवारीलाई ठक्कर दिएर सो गाडी अनियन्त्रित भइ पल्टिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।