पुण्य गौतम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा

News
समाजिक अभियान्ता पुण्य गौतमले ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरेका छन् । उनले आफू ‘गिनिज बुकमा वर्ल्ड रेकर्ड’ राख्ने तयारीमा रहेको बताएका छन् ।

उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत् एकसाथ तीनवटा विधामा नाम लेखाउने जानकारी दिएका छन् । प्राविधिक तयारी पुरा भएर अन्तिम अवस्थामा पुगेको उनको भनाई छ ।

उक्त रेकर्डले नेपालको गौरव बढ्ने उनको दाबी छ ।