काठमाडौंको ठँहिटीमा एक जना मृत फेला

News

काठमाडौंको ठँहिटीमा एक जना मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-२७ ठँहिटीमा हाल नाम, थर, वतन नखुलेका
अन्दाजी ५५ वर्षीय पुरुष सोमवार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।