माधव नेपाललाई गोकुल बाँस्कोटाको नयाँ वर्षको शुभकामना “‘डिल’बाट फर्किन आग्रह”

Politics

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँ वर्षको शुभकामना दिँदै पार्टीकै वरिष्ठ नेता तथा माधव नेपाललाई ‘डिल’बाट फर्किन आग्रह गरेका छन्।

हिजो ट्विटमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको ५० वर्षे यात्रा जोखिमपूर्ण रहेको उल्लेख गरेका थिए। ‘यो समय तपाईं उद्देलित हुने होइन,घोत्लिने हो’, उनले लेखेका छन्, ‘समय भन्छ–छेउको सियो माझैमा कोही बेला। जे गर्दै हुनुहुन्छ विनास, जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभरात्रि।