मन्त्री उपेन्द्र यादवको राजिनामा

Politics

काठमाडौं, ८ पुस । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।