MCC NEpal

२६ दलिय मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गर्ने

News

एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ ।

मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।