देशमा कतिपय मानिसको जनस्वास्थ्यमा चेतनाको स्तर कस्तो छ? कैलालीका पत्रकार नवराज खनालले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको यी श्रव्यदृश्यहरुले देखाँउछ।
Posted by Nawraj Khanal on Thursday, March 26, 2020
Posted by Nawraj Khanal on Thursday, March 26, 2020
Posted by Nawraj Khanal on Thursday, March 26, 2020
देशनै कोरोनाको त्रासले आक्रान्त भैरहेको बेला ,कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडामा भने घरकाे अगाडि भाग खन्दै काेईला निकालेर टिका लगाउन सुरू भएको छ । सो काेईला राति ग्रह ले फालेकाे र त्यो काेईलाकाे टिका लगायाे भने काेराेना भाईरस लाग्दैन भनेर गाउनै घरखन्न ब्यस्त छ । सरकारले लक दाउन घोसना गरेर सर्बसाधारणलाई घरमै बस्न तथा सामाजिक दुरी बनाउन, स्यनिटाईजर प्रयोग गर्न , तथा मास्क लगाउने जस्ता सुरक्षाका सबै सावधानी अपनाउन अनुरोध गर्दै गर्दा यहाँ भने सर्बसाधारणले मास्क नै लगाउन छाडेका छन् । यो अफवाह कसले फैलायाे थाहा हुन भने सकेको छैन तर सिंगो गाउँ नै कोइला उठ्खननमा लागिपरेको छ , प्रशाशनको यसतर्फ ध्यान जानु तथा प्रसाशन ले हस्तक्षेप गर्न जरुरि छ । साथै यस्ता क्षेत्रहरुमा स्थानीय निकाय तथा सरोकारवालाहरुले सचेतना अभियान चलाउदै चेतना फैलाउन जरुरि छ , हैन भने कुनै भयाभह स्थिति नानिम्तेला भन्न सकिदैन ।