कोरोनाभाइरस प्रकोपको कारण दिस्नील्याण्ड (Disneyland) अनिश्चितकालका लागि बन्द रहने (Walt Disney) वाल्ट दिस्नीले जनाएको छ ।
२५० जनाभन्दा बढी भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न क्यालिफोर्नियाका गभर्नरको उर्दीलाई मध्यनजर गर्दै वाल्ट दिस्नीले आफ्नो सबै ठिम पार्क र रिसोर्ट अर्को सूचना नाउञ्जेलका लागि बन्द गरेको
आफ्नो ६५ बर्से इतिहासमा रास्ट्रपति जन एफ केंनेदीको शौक दिवसका दिन , १९९४ को नर्थब्रिज भुकम्पको समय र ९/११ गरि दिस्नील्याण्ड जम्मा ३ पटक बन्द भएको छ ।