काठमाडौं । योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु सहयोगको घोषणा गरेको छ । सोमबार बाबा रामदेवले भाइरसविरुद्ध लड्कालाई पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौँ भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् ।