कंगोका पूर्व राष्ट्रपतिको कोरोना भाईरसका कारण मृत्यु भएको छ । पूर्व राष्ट्रपति योमावी ओम्पागोंको ८१ वर्षको उमेरका भाइरस संक्रमणले मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।
कोरोना संक्रमण पछि उनलाई पेरिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।