सनी लियोनी यस समय सोसल मिडियामा एकदमै एक्टिभ बन्न थालेकी छन् ।
लकडाउनको बेला उनी आफ्नो परिवार, श्रीमान तथा बच्चाहरुसँग समय बिताइरहेकी छन् । साथै सोसल मिडियासँगबाट आफ्ना फ्यान्सहरुसँग् पनि जोडिएकी छन् ।
आफ्नो हट एण्ड बोल्ड फोटोहरु उनी दिनदिनै जसो सामाजिक सञ्जाल इन्स्टाग्रममा शेयर गरिरहेकी छन् । हालै मात्र सनी लियोनीले आफ्नो हट तस्वीरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।