हैदराबाद शहरका एक स्थानीय कार संग्रहालय मालिकले कोरोनभाइरस जस्तै देखिने एक कार बनाएको छन् । उक्त कारमा १०० सीसी ईन्जिन छ, यो एक-सीटर कार हो, यसले आरामसँग ४० किलोमिटरसम्म यात्रा गर्न सक्दछ। यो मोडल तयार गर्न १० दिन लागेको थियो । रका डिजाइनर सुधाकरले जागरूकता फैलाउन र घर भित्र रहनको लागि मानिसहरूलाई बुझाउन यो कारले मद्दत गर्ने विश्वास लिएका छन् ।