थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३

Health-Education

काठमाडौँ – आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६०३ पुगको छ ।