थपिए ७२ कोरोना संक्रमित, कुल संख्या ६७५

Health-Education

यति धेरै संख्यामा एकैपटक सार्वजनिक भएको पहिलोपटक

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

No photo description available.