२०७७ जेष्ठ १५ : काठमाडौँ – दोलखाको भिमेश्वर नगरपालिकाको एक बृद्ध पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । नगपालिकाको वडा नम्बर २ स्थित तिखातलका ७६ वर्षिय बृद्धा पुरुषमा कोरोनाा पोजेटिभ देखिएको हो ।
अकस्मात् प्रेसर हाई भएर केएमसी अस्पताल पु-याएका बृद्धाको आरडीटि र पिसिआर टेष्ट टेकुमा गराएकोमा दुवै पोजेटीभ आएका उनका परिवारले जनाएका छ । दालखामा कोरोना पोजेटिभ देखिएको पहिलोपटक हो ।