संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेस बैठकमा प्रस्ताव पेश

Politics

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश गरेको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव पेश भएको हो । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश गरेको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव पेश भएको हो ।