महाजगञ्जस्थित प्रहरी अस्पताल सिल

Health-Education

कोरोना संक्रमित भेटिएपछि महाजगञ्जस्थित प्रहरी अस्पताल अहिले सिल गरिएको छ ।  काठमाडौँमा थपिएका ४ कोरोना संक्रमितमध्ये दुईजना यही अस्पतालमा उपचारत छन् । कोरोना संक्रमित भेटिएपछि महाजगञ्जस्थित प्रहरी अस्पताल अहिले सिल गरिएको छ ।संक्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा कार्यरत ३० जना नर्सहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।