काठमाडौँ – पछिल्लो २४ घण्टामा प्रदेश २ मा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।