नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत कोभिड को कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनको लागि कार्यक्रमहरु ल्याइएको बताए । जसमा नीति क्षेत्र देखि कृषि, उर्जा जलविद्युत, बैंक तथा वित्तीय क्षेत्रको सहुतिलयको कुरा समेटिएका छन् ।