निजी सवारीको जोर विजोर प्रणाली हट्यो

News

सरकारले निजी सवारीको जोर विजोर प्रणाली  हटाएको छ ।  मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोर विजोर हटाउने निर्णय गरेको हो ।

त्यस्तै  लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।