बलिउडलाई एक पछि अर्को झट्का लागिरहेको छ ।
बलिउड अभिनेत्री कुमकुमको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।
२२ अप्रिल सन् १९३४ मा जन्मिएकी कुमकुमको वास्तविक नाम ज्याबुनिस्सा रहेको छ । उनी बिहारको शेखपुरमा जन्मिएकी थिइन्
।