गृह मन्त्रालयले आजदेखि नै रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रा आवागमनमा रोक लगाएको हो । काठमाडौं उपत्याका भित्रिन लागेकाहरुको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएसँगै काठमाडौं प्रवेशमा कडाइ गरिएको हो ।