एकै परिवारका तीन जनाको हत्या घटना: जंगलमा भाइको, बुहारी र भतिजलाई खोलामा खुकुरी प्रहार गरि हत्या
जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । घटनामा संलग्न आरोपी बेलका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय […]
Continue Reading