चन्द्र ढकाल टिमका प्रत्यासीहरु भन्छन् – बोलेर हैन गरेर देखाउँछौं

आगामी साउन २६ र २७ गते हुने महासंघको ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भए पनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा ढकाल र उनको समूहले औपचारिक उम्मेदवारी घोषणा गरेको छ । जिल्ला नगर समूहको उपाध्यक्षका […]

Continue Reading

‘हामीलाई विपक्षी टिमसँग तुलना गर्नुस्, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हेर्नुहोस्’-चन्द्र ढकाल

महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्दे उद्यागी व्यवसायीले खोजेको आर्थिक समुन्नत नेपाल प्राप्त गर्न काम गर्ने प्रतिवद्धता जनाएका छन् । महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले भने, “महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, […]

Continue Reading

पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु : किशोर प्रधान (अन्तर्वार्ता)

नेपाल उद्योग वाणिज्य महासंघको आगामी साउन २६ र २७ गते हुने ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानमा भएको विद्यमान व्यवस्थाअनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । २८ […]

Continue Reading

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छा

काठमाडौं । आगामी साउन २६ र २७ गते नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो पटक प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहबाट शेखर गोल्छा अध्यक्ष बन्दै छन् । तीन वर्ष अगाडि सम्पन्न साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा चयन भएसँगै उनी अध्यक्ष बन्ने […]

Continue Reading

उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?

नेपाल उद्योग वाणिज्य महासंघ नेपालभरका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवं उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित संस्था हो । उक्त संस्था वि.सं २०२२ साल पुस १४ गते स्थापना भएको हो । उक्त संस्था वि.सं २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित प्रथम नेपाल वाणिज्य तथा […]

Continue Reading